प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८३ भाद्र १० बुधवार
सारांश
  • भोटेकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको प्रारम्भिक अनुमानपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

काठमाण्डौ, १० भाद्र । मन्त्रिपरिषद्को बैठक अहिले भईरहेको छ ।

 

प्रधानमन्त्री बालेन्द्र शाहले अघि अपराहन्न १२: १५ बजेदेखि मन्त्रिपरिषद्‌को बैठक शुरु गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

भोटेकोशीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको प्रारम्भिक अनुमानपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

 

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार